जनता समाजवादी पार्टीका नेता इस्लाम हवारी प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार जसपा स्थायी कमिटी सदस्य हवारीलाई प्रधानमन्त्री ओलीले पार्टीमा स्वागत गरेका हुन्।
केहि दिनपहिले जसपाका अर्का नेता डा. शिवजी यादव पनि ओली नेतृत्वको नेकपामा प्रवेश गरेका थिए।

नेकपामा प्रवेश गरेलगत्तै उनले नेपालखबरसँगको अन्तरवार्तामा जसपाबाट ठूलै संख्यामा नेता कार्यकर्ता नेकपा प्रवेश गर्ने बताएका थिए।

प्रतिक्रिया