राजनीति


मसाल जुलुस गरेर फर्किरहेका केन्द्रीय सदस्य वाग्ले बाटोमा मृत भेटिनु रहस्यमय : नेकपा सर्लाही (विज्ञप्ति)

मसाल जुलुस गरेर फर्किरहेका केन्द्रीय सदस्य वाग्ले बाटोमा मृत भेटिनु रहस्यमय : नेकपा सर्लाही (विज्ञप्ति)

नेपालखबर
माघ २२, २०७७ बिहिबार ६:२०,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्लेको निधनबारे छानबिन गर्न पार्टीकाे सर्लाही जिल्ला कमिटीले माग गरेको छ।

सर्लाहीकै पार्टी इन्चार्जसमेत रहेका नेता वाग्ले बुधबार राति जिल्लास्थित मूर्तिया जंगलमा शंकापस्द अवस्थामा मृत भेटिएका थिए।

घटना रहस्यमय देखिएको भन्दै नेकपा सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले बिहीबार विज्ञप्ति जारी गरी सम्बन्धित निकायसँग छानबिनको माग गरेका हुन्।

तलकाे विज्ञप्तिमा घटनाकाे विस्तृत विवरण :

biwa

याे पनि :  नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्ले जंगलमा मृत, घटना शंकास्पद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad