राजनीति


ट्रम्पका समर्थकले हमला गरेपछि रोकिएको अमेरिकी संसद् बैठक पुनः सुरु

ट्रम्पका समर्थकले हमला गरेपछि रोकिएको अमेरिकी संसद् बैठक पुनः सुरु

नेपालखबर
पुस २३, २०७७ बिहिबार ४:१४,

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक छिरेर हुलदंगा गरेपछि बीचमै रोकिएको अमेरिकाको संसद्‍ बैठक पुनः सुरु भएको छ।

हालै सम्पन्न राष्ट्रपति चुनाव जितेका जो बाइडेनको जितलाई औपचारिकता दिने प्रक्रिया चलिरहेका बेला एक्कासि ट्रम्पका समर्थकको एक हुल क्यापिटल बिल्डिङ (संसद् भवन) भित्र प्रवेश गरेर तोडफोड गर्न थालेपछि बैठक अवरुद्ध भएको थियो।

त्यसको केहीबरेपछि बैठक पुनः सञ्चालन भएको हो। योसँगै बाइडेनलाई राष्ट्रपति प्रमाणित गर्ने प्रक्रियाले निरन्तरता पाएको छ।

याे पनि : अमेरिकी संसद भवनभित्रै छिरेर ट्रम्प समर्थकले गरे हमला, एक महिलाको मृत्यु 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad