जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली ‘राष्ट्रवादी’ बन्नु काकताली भएको टिप्पणी गर्दै एउटा कथा पुनः स्मरण गराएका छन्।
शनिबार बिहान ट्विटरमा त्यो कथा सेयर गर्दै उनले ओली राष्ट्रवादी बन्नु र निदुली बाहुन ‘ज्योतिषी’ बन्नु उस्तै काकताली भएको व्यंग्य गरेका हुन्।
डा. भट्टराईले तलको ट्विटमा यसअघि आफूले फेसबुकमा लेखेको त्यो कथा सेयर गरेका छन् :
ओली ‘ राष्ट्रवादी’ बन्नु र निदुली बाहुन ‘ज्योतिषी’ बन्नु उस्तै काकताली हो! मेरो ५ जुलाइ २०१९ (असार २०७६) को फेसबुक स्टाटस सबैको स्मरणार्थ पुन: पस्केको छु है!
हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी... - Dr. Baburam Bhattarai | Facebook https://t.co/SFKWnVq7ak

प्रतिक्रिया