राजनीति


अपराह्न ३ बजे देशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन

अपराह्न ३ बजे देशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन

नेपालखबर
पुस ६, २०७७ सोमबार ७:३५,

प्रतिनिधिसभा विघटनसँगै देशमा विकसित राजनीतिक घटनाक्रमपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीले अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्नलागेको जानकारी दिए।

थापाका अनुसार बालुवाटारबाट हुने ओलीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad