राजनीति


प्रधानमन्त्री ओलीप्रति नेकपा नेतृ रामकुमारी झाँक्रीको टिप्पणी :  सनक र उन्मादले यहाँसम्म पुर्‍याउने रहेछ !

प्रधानमन्त्री ओलीप्रति नेकपा नेतृ रामकुमारी झाँक्रीको टिप्पणी :  सनक र उन्मादले यहाँसम्म पुर्‍याउने रहेछ !

नेपालखबर
पुस ६, २०७७ सोमबार १:४४,

संसद् विघटन गराएकामा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पार्टीभित्र तथा बाहिरबाट व्यापक आलोचना भइरहेको छ।

नेकपाभित्रका पूर्वमाओवादी केन्द्रका मात्रै होइन, पूर्वएमाले खेमाकै नेताले पनि ओलीको कदमको तीव्र विरोध गरिरहेका छन्।

यसै क्रममा पूर्वएमाले खेमाकी नेकपा नेतृ रामकुमारी झाँक्रीले पनि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कडा आलोचना गरेकी छन्।

पछिल्लोपटक उनले ट्विट गरेकी छन्, ‘सनक र उन्मादले यहाँसम्म पुर्‍याउने रहेछ !’

हेरौं, नेतृ झाँक्रीका थप ट्विट-

ramtwitt

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad