ad ad

राजनीति


काठमाडौं, भक्तपुर र धनुषाका सीडीओको सरुवा

काठमाडौं, भक्तपुर र धनुषाका सीडीओको सरुवा

नेपालखबर
मंसिर ७, २०७७ आइतबार १३:१७,

गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।

आइतबार काठमाडौं, भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा कालि पराजुली, भक्तपुरमा प्रेम भट्टराई र धनुषामा बन्धु बास्तोलालाई सरुवा गरिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई गृहमन्त्रालय सरुवा गरिएको छ। प्रेम भट्टराई धनुषामा कार्यरत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .