भारतको बिहार विधान सभा निर्वाचनअन्तर्गत आज (बुधबार) पहिलो चरणको मतदान भइरहेको छ।
अहिले कोरोना भाइरसको महामारी भएकाले मास्क तथा भौतिक दूरीसहित मतदाता मतदानमा सहभागी भइरहेका छन्।
निर्वाचन सेनिटाइजर पनि छरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसरी मतदान गर्दैछन् बिहारका मतदाता (भिडिओ)-
— ANI (@ANI) October 28, 2020#WATCH | Bihar: Sanitization underway at polling booth number 56 and 57 in Munger; people queue up at the polling booth while maintaining social distancing.
Polling for the first phase of #BiharElections is underway. pic.twitter.com/6htG2XLUcZ
याे पनि : कोरोना महामारीबीच बिहारमा मतदान सुरु
3
Shares

प्रतिक्रिया