नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यसपालि कोरोना महामारी भएकाले दसैंकाे टीका लगाउन भनेर घरघर नचाहर्न सबैलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै शर्माले कोरोना कोसेली बोकी आफ्ना, आफन्तकहाँ नजान र जहाँ छाैँ त्यहीँ बसेर पर्व मनाउन सबैमा अनुराेध गरेका हुन्।
सुनौं, उनले ट्विटरमा राखेको यो भिडिओ सन्देश-
कोरोना कोसेली बोकि यसपालि,नजाऔं टीका लगाउन घरघरमा l पर्व मनाऔं आफ्नै आंगन,डेरा या आफ्नै घरमा l
मास्क अनिवार्य लगाऔं,मठ मन्दिर जांदापनी l
राखौं भौतिक दुरि l बचौं आफू कोरोनाबाट,बचाऔं अरुलाई l महान पर्वहरुको हार्दिक शुभकामना यहि छ सबैलाई !! pic.twitter.com/Kh0CAzGf1a
3
Shares

प्रतिक्रिया