राजनीति


सडकको आवाजलाई सम्बोधन गर्न जनता समाजवादी दलको आग्रह

सडकको आवाजलाई सम्बोधन गर्न जनता समाजवादी दलको आग्रह

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार १०:१,

नवगठित जनता समाजवादी दलले सडकको आवाजलाई सरकारले वेवास्ता गरेर दमनमा उत्रेको भन्दै विरोध गरेको छ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवदले शुक्रबार विज्ञप्ति प्रकाशित गरी दमनलाई बन्द गर्न र जनताका न्यायपूर्ण आवाजलाई सम्बोधन गर्न आग्रह गरेका छन्।

‘मुलुकमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योग लगयत आर्थिक क्षेत्रमा चरम भ्रष्टाचार, संकट र अनियमितता बढ्दै गएको छ’ जसपाले भनेको छ, ‘ओली सरकारका असफलताका विरुद्ध व्यापक जनप्रदर्शन भइरहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad