ad ad

राजनीति


सशस्त्र प्रहरीका तीन एआईजीको सरुवा

सशस्त्र प्रहरीका तीन एआईजीको सरुवा

नेपालखबर
जेठ २८, २०७७ बुधबार १७:४,

सशस्त्र प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ।

मन्त्रिपरिषदको बुधवार साँझ बसेको वैठकले एआईजीको सरुवा गर्ने निर्णय गरेको हो।

कार्य विभागमा कार्यरत एआईजी नारायणबावु थापालाई ऐकेडेमी, एकेडेमीमा रहेका पुष्पराम केसीलाई मानवस्रोत विभाग र मानवस्रोतमा कार्यरत रामशरण पौडेललाई कार्य विभागमा सरुवा गरिएको छ।

यसअघि उनिहरुको गत साउन १९ गते सरुवा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .