राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बोधनारायण श्रेष्ठले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।
आज (बुधबार) फेसबुकमार्फत् उनले आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन्।
रास्वपाका तर्फबाट धादिङ-२ बाट सांसद जितेका श्रेष्ठले संगठन विभागमा उपप्रमुखसमेत भएर काम गरेका छन्। उनी संसदीय सुनुवाइ समितिको सभापति पनि हुन्।
612
Shares

प्रतिक्रिया