नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद मात्रिका प्रसाद यादवले सदनमा धारणा राख्दा सबैले बुझ्ने भाषाको प्रयोग गर्ने व्यवस्था गर्न सभामुख डोलप्रसाद अर्याललाई आग्रह गरेका छन्।
प्रतिनिधिसभाको जारी बैठकमा धारणा राख्दै यादवले सदनमा व्यक्त गरिएको धारणा सबैले बुझ्ने हुनुपर्ने बताए।
‘त्यसका लागि सभामुखज्यूको ध्यानाकर्षण गराउँछु,’ उनले भने।
150
Shares

प्रतिक्रिया