प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। मंगलबार दिउँसो ४ बजे सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाएका उनको सचिवालयले जनाएको छ। प्रकाशित: जेठ ५, २०८३ मंगलबार ११:४१ 156 Shares
प्रतिक्रिया