राजनीति


भट्ट र अग्रवालमाथि अनुसन्धान तीव्र: थप ७ दिन हिरासतमा राख्न अनुमति

भट्ट र अग्रवालमाथि अनुसन्धान तीव्र: थप ७ दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
बैशाख ९, २०८३ बुधबार १७:५८, काठमाडौँ

सम्पत्ति शुद्धीकरण आरोपमा दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

प्रहरीले उनीहरुविरुद्ध संकलन गरेका प्रमाण र बयानका आधारमा थप प्रमाण जुटाउन समय माग गरेको थियो। 

न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले बुधबार उनीहरुलाई हिरासतमै राख्न आदेश दिएको हो। 

यो पनि: सुलभ अग्रवाल: हिमालयन लाइफको अध्यक्ष रहँदै सेयर बेच्न अंश मुद्दाको नाटक


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad