राजनीति


महिलामन्त्री सीता वादीसँग १८ तोला सुन, १५ लाख नगद

महिलामन्त्री सीता वादीसँग १८ तोला सुन, १५ लाख नगद

नेपालखबर
चैत २९, २०८२ आइतबार २०:५७, काठमाडौँ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले विवाहमा १८ तोला सुन र १५ तोला चाँदी पाएको विवरण सार्वजनिक गरेकी छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार उनीसँग एनआइसी र प्रभु बैंकमा १५ लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेकी छन्। 

मन्त्री वादीसँग कृषि तथा पशुधनमा २० वटा कुखुरा र एउटा कुकुर रहेको छ।

उनले कुनै ऋण नभएको विवरणमा जनाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad