राजनीति


कांग्रेसको देउवा-कोइराला समूहको बैठक धुम्बाराहीमा जारी, यी नेता छन् सहभागी

कांग्रेसको देउवा-कोइराला समूहको बैठक धुम्बाराहीमा जारी, यी नेता छन् सहभागी

नेपालखबर
चैत १७, २०८२ मंगलबार १४:२७, काठमाडौँ

नेपाली कांग्रेसका निवर्तमान शेरबहादुर देउवा र शेखर कोइराला समूहको बैठक अहिले धुम्बाराहीमा जारी छ।

१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको बैठकमा देउवा र कोइराला निकट नेताहरु सहभागी भएका हुन्।

बैठकमा तत्कालीन कार्यवहाक सभापति पूर्णबहादुर खड्का, नेताहरू शेखर कोइराला, मिलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, बद्री पाण्डे, जीवन परियार, एनपी साउद लगायतका नेताहरु सहभागी छन्।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा, १५ औं महाधिवेशन लगायतका विषयमाथि छलफल भइरहेको छ।

बैठकमा सहभागी नेता

१ पूर्णबहादुर खड्का
२ शेखर कोइराला
३ विमलेन्द्र निधि
४ प्रकाशमान सिंह
५ शशांक कोइराला
६ बद्री पाण्डे
७ जीवन परियार
८ महालक्ष्मी उपाध्याय डिना
९ बलबहादुर केसी
१० डा मिनेन्द्र रिजाल
११ एनपी साउद
१२  मान बहादुर विश्वकर्मा
१३ मोहन बस्नेत
१४ अम्बिका बस्नेत
१५ आनन्द ढुंगाना
१६ महेन्द्रा सुब्बा
१७ सरस्वती बजिमया
१८ कल्याणी रिजाल
१९ शारदा पौडेल
२० पुष्प पराजुली
२१ अर्जुन जंगबहादुर सिंह
२२ आशा विक
२३ सीता राना
२४ राधा घले
२५ रामहरि खतिवडा
२६ जीवनबहादुर शाही
२७ ध्यानगोविन्द रञ्जित
२८ राजीव विक्रम शाही
२९ मानबहादुर नेपाली
३० सीता देवकोटा
३१ सरस्वती तिवारी
३२ विद्या तिमलसिना
३३ लक्ष्मी खतिवडा
३४ जीवन राना
३५ कान्तिका सेजुवाल
३६ रमा कोइराला
३७ शुशिला मिश्र
३८ डा रण बहादुर रावल
३९ इश्वरी न्यौपाने
४० शिव हुमागाईं
४१ किरण पोडैल
४२ उमेशजंग रायमाझी
४३ जितजंग बस्नेत
४४ गुरु बराल
४५ गणेश लामा
४६ दिपक गिरी
४७ दीलेन्द्र बडू
४८ कुन्दन काफ्ले
४९ श्याम घिमिरे
५० गेहेन्द्र गिरी
५१ मदनबहादुर अमात्य
५२ गोविन्द भट्टराई
५३ भीम पराजुली
५४ हरिशरण नेपाली
५५ शंकर भण्डारी
५६ सीता गुरुङ
५७ पद्म नारायण चौधरी
५८ कृष्ण किशोर घिमिरे
५९ प्रदीप सुनुवार
६० शान्ति विक
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad