राजनीति


गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

नेपालखबर
चैत ३, २०८२ मंगलबार १९:४२, काठमाडौँ

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही चैत ८ गतेदेखि सुरु हुने गरी अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयले जनाएको छ। 

चैत ८ गते आइतबार अपरान्ह १ः०० बजेदेखि प्रदेशसभा भवन पोखरामा अधिवेशन बस्ने सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad