प्रतिनिधि सभाको निर्वाचिनमा काठमाडौँ-७ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुली निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, रास्वपाका पराजुली २७ हजार ८०५ मत प्राप्त गरेर सांसदमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईले ३ हजार ९८२ मत पाएका छन्।
48
Shares

प्रतिक्रिया