कञ्चनपुरको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक राज बोहराले अग्रता कायम राखेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार २ हजार ७२० मत गणना हुँदा रास्वपाका बोहराले १ हजार ३८० मत ल्याएका छन्।
काग्रेसका एनपी साउदले ५३९, एमालेका वचनबहादुर सिंहले ३७८ र नेकपाको माधव प्रसाद पन्तले १४१ मत पाएका छन्।
231
Shares

प्रतिक्रिया