राष्ट्रियसभाका रिक्त १७ पदका लागि आज बिहान ९ बजेदेखि सातै प्रदेशमा मतदान भइरहेको छ।
निर्वाचन आयोगका अनुसार मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ।
आउने फागुनमा राष्ट्रियसभाका १९ सदस्यको पदावधि सकिँदै छ। तीमध्ये १ जना राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।
बाँकी १८ सदस्यमा पनि एक जना (कोसी प्रदेशमा खस आर्यतर्फ सुनिलबहादुर थापा) निर्विरोध निर्वाचित भइसकेकाले आज १७ सदस्यका लागि निर्वाचन भइरहेको हो।
हेर्नुहोस् केही तस्बिर-











51
Shares

प्रतिक्रिया