राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जेनजी प्रतिनिधि टासी ल्हान्जोमले हुम्लाबाट उम्मेद्वारी पाएकी छिन्।
रास्वपाको समानुपातिक सूचीमा आदीवासी जनजाती तर्फ पहिलो नम्बरमा नै परेकी उनीलाई विभिन्न कारण हाटाइएको थियो।
तर, उनलाई रास्वपाले प्रत्यक्षतर्फको टिकट दिएको हो। उनले आफ्नै थात थलोबाट प्रत्यक्ष चुनाव लड्ने भएकी हुन्।
408
Shares

प्रतिक्रिया