युनिक नेपाल लघुवित्तको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा हिरा बहादुर आले नियुक्त भएका छन्।
संस्थामा नायब कार्यकारी प्रमुख रहेका उनलाई ५ गतेदेखि लागू हुने गरी कार्यवाहक सीईओ नियुक्त गरिएको हो।
सोही दिन बसेको सञ्चालक समिति बैठकले कार्यकारी निर्देशक डा. गोपाल दहितको राजीनामा स्वीकृत गरी उनलाई कार्यवाहक सीइृओ बनाएको हो।
18
Shares

प्रतिक्रिया