नेपाली कांग्रेसले मकवानपुर १ मा पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
यस्तै मकवानपुर २ मा कांग्रेस जिल्ला सभापति बुद्ध लामालाई उम्मेदवार बनाइएको पार्टीले नेपालखबरलाई जानकारी दिएको छ।
हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि सभापति गगन थापाको हस्ताक्षरमा चुनावको टिकट वितरण भइरहेको छ।
285
Shares

प्रतिक्रिया