राजनीति


ट्रम्पले फेरि भनेः कोरोना, अमेरिकाविरुद्ध अहिलेसम्मकै नराम्रो आक्रमण

ट्रम्पले फेरि भनेः कोरोना, अमेरिकाविरुद्ध अहिलेसम्मकै नराम्रो आक्रमण

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार ०:१८,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनप्रति संकेत गर्दै कोरोना भाइरस अमेरिकामा भएको सबैभन्दा नराम्रो आक्रमण भएको बताएका छन्।

चीनले समयमै कदम चालेको भए यो भाइरसले विश्वव्यापी महामारीको रूप लिने नलिने भन्दै फेरि पनि चीनप्रति आक्रोश पोखेका हुन्।

राष्ट्रपति ट्रम्पले यसलाई दोस्रो विश्वयुद्धका बेला समयमा जापानी बम बर्सकले पर्ल हार्बर टापुमा गरेको बमबारी र विश्व व्यापार केन्द्रमा भएको आक्रमणसँग तुलना गरे।

उनले भनेका छन्, ‘चीनको दोष पत्ता लगाउने मेरा प्रयास जारी रहनेछ।’बीबीसी  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad