राष्ट्रिय अनुसन्धान विभागले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा सुरक्षाका लागि छुट्टै योजना तयार पारेको छ। सुरक्षा दिन सहज होस् भनेर फरक-फरक दललाई फरक-फरक समय विभाजन गरिएको हो।
(यसअघि यही वेब लिंकको समाचारमा निर्वाचन आयोगले परिपत्र गरेको छ भनेर पर्न गएकोमा क्षमा चाहन्छौँ। यो सूचना योजना राष्ट्रिय अनुसन्धान विभागले आफ्नो सहजताका लागि तयार पारेको योजना आधारित हो। -सम्पादक)
2.2k
Shares

प्रतिक्रिया