राजनीति


संकटकाल लम्ब्याउँदै जापानी प्रधानमन्त्रीले विज्ञसँग मागे अर्थतन्त्र सुचारु गर्ने मार्गचित्र

संकटकाल लम्ब्याउँदै जापानी प्रधानमन्त्रीले विज्ञसँग मागे अर्थतन्त्र सुचारु गर्ने मार्गचित्र

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १३:०,

जापानी प्रधानमन्त्री आबे सिन्जोले ३१ मेसम्मका लागि संकटकाल लम्ब्याएका छन्।

उनले विज्ञहरुसँग मुलुकको अर्थतन्त्र सुचारु गर्ने मार्गचित्र पनि मागेका छन्।

बदलिएको जीवनशैलीमा आर्थिक गतिविधिलाई अघि बढाउने मार्गचित्र दुई साताभित्र उपलब्ध गराउने आफूले विज्ञहरुलाई आग्रह गरेको आबेले सोमबार बताए।

उनले कोरोना भाइरसको संक्रमण निको बनाउने सम्भावित औषधिहरुको परीक्षण पनि भइरहेको जानकारी दिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad