राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने छुट्ने भएपछि समर्थकहरू नख्नु कारागार पुगेका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलास बिहीबार लामछिानेलाई छोड्न आदेश दिएको थियो। अदालतको आदेश आएसँगै उनका समर्थक नख्खु कारागार पुगेका हुन्। प्रकाशित: पुस ३, २०८२ बिहिबार १९:१० | December 18, 2025 147 Shares
प्रतिक्रिया