राजनीति


एमाले सचिवमा सबै केपी ओली प्यानलका विजयी, महेश बस्नेतलाई ‘पपुलर’ मत

एमाले सचिवमा सबै केपी ओली प्यानलका विजयी, महेश बस्नेतलाई ‘पपुलर’ मत

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०८२ बिहिबार १३:२८, काठमाडौँ

एमाले सचिवमा सबै केपी ओली प्यानलका उम्मेदवार विजयी भएका छन्। 

ओली प्यानलबाट सचिवको उम्मेदवार बनेका महेश बस्नेत सबैभन्दा बढी मतसहित विजयी भएका छन्। उनले १५४४ मत पाएका छन्। 

त्यसैगरि शेरधन राई, पद्मा अर्याल, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, भानुभक्त ढकाल विजयी भएका छन्। 

सचिवमा विजयी हुने कसकाे मत कति?

महेश बस्नेत : १५४४

पद्माकुमारी अर्याल : १५३०

छविलाल विश्वकर्मा : १५०६

शेरधन राई : १५०३

हिक्मतकुमार कार्की : १३३७

खगराज अधिकारी : १२३१

यामलाल कंडेल : ११८५

राजन भट्टराई : ११८१

भानुभक्त ढकाल : ११०८
 

अरुले कति मत पाए?

गोकुलप्रसाद बास्कोटा : १०३०

अग्निप्रसाद खरेल : ७१६

ईन्द्रलाल साप्कोटा : ४०५

कर्णबहादुर थापा : ८४७

कृष्णगोपाल श्रेष्ठ : ६२५

ठाकुरप्रसाद गैरे : ८८३

पुरुषाेत्तम पौडेल : ४६२

पेम्बा लामा : ४९३

रचना खड्का : ८७७

लालबाबु पण्डित : ४९६

विनोदप्रसाद ढकाल  : ६८४
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad