राजनीति


भदौ २३ गते जेनजी सहिद दिवस मनाउने सरकारको निर्णय

भदौ २३ गते जेनजी सहिद दिवस मनाउने सरकारको निर्णय

नेपालखबर
मंसिर १५, २०८२ सोमबार १९:४३, काठमाडौँ

सरकारले भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रुपमा मनाउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको बैठकले भदौ २३ गतेलाई जेनजी सहिद दिवस मनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। 

सरकारले जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमति, अविवाहित छोरी/अविवाहित छोरालाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad