राजनीति


प्रधानमन्त्री कार्कीलाई जेनजीले बुझाए प्रस्तावित सम्झौतापत्र

प्रधानमन्त्री कार्कीलाई जेनजीले बुझाए प्रस्तावित सम्झौतापत्र

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १७:४३, काठमाडौँ

आज जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजी, सात प्रदेशका संयोजकहरू र जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एकीकृत जेनजीको नेतृत्वमा भएको जेनजी आन्दोलनको जनादेश सम्बन्धमा आन्दोलनकारी र राज्यपक्षबीचको प्रस्तावित सम्झौतापत्र हस्तान्तरण गरिएको छ। 

हस्तान्तरण समारोहमा हामी नेपालीका संयोजक सुदन गुरुङ, रक्षा बमलगायत सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad