राजनीति


विगतका नजिरको आधारमा संसद् पुन:स्थापना हुने शंकर पोखरेलको दाबी

विगतका नजिरको आधारमा संसद् पुन:स्थापना हुने शंकर पोखरेलको दाबी

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १४:५६, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगतको नजिरको आधारमा संसद् पुन:स्थापना हुने भएको छ। प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बौल्दै उनले यसो बताएका हुन्। 

पत्रकारहरू सँग कुरा गर्दै पोखरेलले भने,‘ सुशीला कार्की नेतृत्वको सरकारलाई जनता र संसद्ले चिनेको छैन।’

उनले बहुमत प्राप्त गरेको सरकारले विघटन गर्दा समेत विघटन गर्न पाइँदैन भन्ने सर्वोच्च अदालतले जनता, प्रतिनिधि सभा र संविधानले चिन्दै नचिनेको सरकारले गरेको विघटनलाई सदर गर्ला भनेर विस्वास नभएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad