प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नेपालका लागि अस्ट्रेलियाली राजदूत लिन जोनस्टनले शिष्टाचार भेट गरेकी छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो।
भेटघाटको क्रममा उनीहरूले व्यापार, आर्थिक सहयोग र जनता-जनताबीचको सम्बन्ध तथा पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।
27
Shares

प्रतिक्रिया