प्रतिनिधसभा बैठक राख्ने समय फेरि सारिएको छ।
शुक्रबार मात्र संसद् सचिवालयले सूचना जारी गरी आज शनिबार बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक सारिएको जानकारी गराएको थियो।

तर त्यही दिन फेरि अर्को सूचना जारी गरी प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेका लागि सारिएको बताएको हो।
प्रतिक्रिया