राजनीति


प्रदर्शनकारीबाट सशस्त्रको गाडी छुटाउन थप बल पठाइयो

प्रदर्शनकारीबाट सशस्त्रको गाडी छुटाउन थप बल पठाइयो

नेपालखबर
भदौ २३, २०८२ सोमबार १३:२५, काठमाडौँ

जेनजीको घेरामा रहेका सशस्त्र लिन सशस्त्रकै अन्य तीनवटा गाडीसहित सुरक्षा फौज पुगेको छ। प्रदर्शनकारीले नयाँबानेश्वरस्थित थापा गाउँमा सशस्त्रको एउटा गाडी घेरा हालेर रोकेका थिए। 

अहिले उक्त गाडी र गाडीमा रहेका सशस्त्रलाई लिनका लागि थप ५ वटा गाडीसहित सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रदर्शनकारीले भने रोक्ने प्रयास गरिरहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad