राजनीति


प्रदर्शनकारी पस्न थालेपछि संसद् भवनमा सेना तैनाथ (तस्बिरहरू)

प्रदर्शनकारी पस्न थालेपछि संसद् भवनमा सेना तैनाथ (तस्बिरहरू)

नेपालखबर
भदौ २३, २०८२ सोमबार १३:८, काठमाडौँ

संसद् भवन परिसर जेनजीको कब्जा भएपछि सेना पठाइएको छ।

माइतीघर हुँदै बानेश्वर पुगेका प्रदर्शनकारी संसद भवन पसेर नाराबाजी गरिरहेका छन्।

प्रहरीले नियन्त्रणमा लिन नसकिरहेका बेला सेना पठाइएको हो।

अहिले बानेश्वर क्षेत्र तनावग्रस्त छ।

निषेधित क्षेत्र प्रवेश गर्न प्रदर्शनकारीहरू प्रहरीको तारबारको पर्वाह नगरी अघि बढेका थिए।

प्रमुख जिल्ला अधिकारीले त्यस क्षेत्रमा कर्फ्यु जारी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad