राजनीति


थापागाउँमा सशस्त्रको गाडी जेनजीको घेरामा

थापागाउँमा सशस्त्रको गाडी जेनजीको घेरामा

नेपालखबर
भदौ २३, २०८२ सोमबार १३:१४, काठमाडौँ

काठमाडौँमा थापागाउँमा सशस्त्र प्रहरीको गाडी प्रदर्शनमा उत्रिएका जेनजीहरूले घेरा हालेर रोकिदिएका छन्। संसद् भवन आसपासको सडक जेनजीले घेरा हालेसँगै तीन गाडी सेना र दुई गाडी सशस्त्र प्रहरी गएको थियो। 

यीमध्ये सशस्त्रको १ गाडीलाई जेनजीको समूहले घेरा हालेको हो। त्यसपछि उक्त गाडी थापा गाउँबाटै फर्किने तयारीमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad