नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति निर्माण गर्ने थलोमा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुनुपर्ने बताएका छन्।
नेपालखबरले आयोजना गरेको राइजिङ नेपाल समिटमा कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालसँगको विमर्शमा आफूले प्रधानमन्त्री बनेका बेला यसैलाई मूलमन्त्र बनाएर यसको अभ्यास गरेको बताएका हुन्।
प्रचण्डले निजी सार्वजनिक साझेदारी अनिवार्य रहेको उल्लेख गरे।
60
Shares

प्रतिक्रिया