नेकपा एमालेको दुई दिनसम्म चलेको पोलिटब्युरो बैठक सकिएको छ।
प्रचार विभाग प्रमखु राजेन्द्र गौतमले उपाध्यक्ष विष्णु पौडेलले सचिवालयमा पेस गरेको र त्यहाँबाट संशोधन भएर आएको विधान संशोधन प्रस्ताव पारित जानकारी दिए।
संशोधित विधान संशोधन प्रस्तावमा ७० वर्षको उमेरहद नरहने, दुई कार्याल मात्रै नेतृत्व गर्ने पाउने व्यवस्था पनि हटाउने, पदाधिकारी १५ जनाको रहने, वरिष्ठ उपाध्यक्ष नरहने लगायतका विषय छन्।
बैठकमा पदाधिकारी बाहेक ६८ जनाले आफ्नो धारणा राखेका थिए।
2.2k
Shares

प्रतिक्रिया