ad ad

राजनीति


सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स

सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स

नेपालखबर
चैत २९, २०७६ शनिबार १०:२७,

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्समार्फत कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासबारे जानकारी लिएका छन्।

शनिबार हिान साढे ११ बजेदेखि सिहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले झण्डै ४ घण्टा मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले छलफल गरेको सचिवालयले जनाएको छ। सो भिडियो कन्फ्रेन्स दिउँसो साढे ३ बजे सम्पन्न भएको थियो।

प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले गरेका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढाउन जरूरी रहेको बताका  थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .