राजनीति


७ वटै प्रदेशका प्रदेश प्रमुखले भेटे राष्ट्रपति

७ वटै प्रदेशका प्रदेश प्रमुखले भेटे राष्ट्रपति

नेपालखबर
असार १८, २०८२ बुधबार ११:५९, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसँग ७ वटै प्रदेशका प्रमुखहरुले  शिष्टाचार भेट गरेका छन्। बुधबार बिहान राष्ट्रिपति भवन शितल निवासमा ७ वटै प्रदेशका प्रदेश प्रमुखहरुले शिष्टाचार भेट गरेका हुन्।

भेटमा कोसीप्रदेश प्रमुख परशुराम खापुङ्ग, मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ सहभागी थिए।

भेटका क्रममा प्रदेश प्रमुखहरुले आफ्नो आफ्नो प्रदेशको अवस्थाबारे जानकारी गराएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad