नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीति गरेर आएको भन्दै अहिले रोक्न नमिल्ने बताएका छन्।
मदन भण्डारी फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘पूर्वराष्ट्रपति राजनीतिमा रुचि राख्ने व्यक्ती हो, पोलिटिक्स गरेर आएको मान्छेलाई रोक्न मिल्दैन।’
उनले पार्टीमा के जिम्मेवारी दिने भन्ने समझदारी अनुसार हुने बताए। ‘कुन जिम्मेवारी लिने भन्ने कुरा जे सल्लाह र समझदारी हुन्छ, त्यहीअनुसार हुन्छ,’ पोखरेलले भने।
75
Shares

प्रतिक्रिया