राजनीति


मदन भण्डारीको दुर्घटनाबारे बोल्दा पूर्वराष्ट्रपति भावुक

मदन भण्डारीको दुर्घटनाबारे बोल्दा पूर्वराष्ट्रपति भावुक

नेपालखबर
असार १४, २०८२ शनिबार १६:५५, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना पति समेत रहेका जननेता मदन भण्डारीलाई सम्झेर भावुक बनेकी छिन्।

शनिबार मदन भण्डारी फाण्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दुर्घटनाको चर्चा गर्दा भावुक बनेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad