राजनीति


मदन जयन्ती कार्यक्रममा प्रधानमन्त्री ओली, पूर्वराष्ट्रपति भण्डारी(तस्बिरहरू)

मदन जयन्ती कार्यक्रममा प्रधानमन्त्री ओली, पूर्वराष्ट्रपति भण्डारी(तस्बिरहरू)

सरोज नेपाल
असार १४, २०८२ शनिबार १४:४८, काठमाडौँ

जननेता मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन्। 

शनिबार मदन भण्डारी फाउन्डेसनले काठमाडौँको राष्ट्रियसभा गृहमा आयोजना गरेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी छिन्। त्यस्तै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि कार्यक्रममा उपस्थित भएका छन्।

राष्ट्रपति बनेपछि झन्डै १० वर्ष औपचारिक रूपमा राजनीतिबाट अलग रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज आफू नेकपा एमालेमा फर्किएको घोषणा गर्ने बताइएकोछ।

उनको एमालेको राजनीतिमा फर्किने घोषणालाई ओलीले कसरी लिन्छन् भन्ने चासोपूर्वक हरिएको छ। 



 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad