राजनीति


डा केशर ढकाल र श्रीकृष्ण श्रेष्ठ अतिरिक्त सचिवमा बढुवा

डा केशर ढकाल र श्रीकृष्ण श्रेष्ठ अतिरिक्त सचिवमा बढुवा

नेपालखबर
जेठ २६, २०८२ सोमबार २१:३९, काठमाडौँ

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको १२औं तहको अतिरिक्त सचिवमा डा केशर ढकाल र डा श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका तीन जनामध्ये ढकाल र श्रेष्ठलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। 

अतिरिक्त सचिवका लागि बढुवा समितिले ढकाल र श्रेष्ठ सहित डा सुधा देवकोटाको नाम सिफारिस गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad