नेपाल सरकार मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक केहीबेरअघि सुरु भएको हो।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति, गभर्नर सिफारिस समितिलाई पूर्णतालगायत महत्त्वपूर्ण निर्णय लिन बैठक बसेको हो।
यस्तो बन्यो सत्य निरुपण र बेपत्ता आयोग टिम


603
Shares

प्रतिक्रिया