राजनीति


मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु

नेपालखबर
बैशाख १५, २०८२ सोमबार २०:२, काठमाडौँ

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु भएको छ।

आजको मन्त्रिपरिषद्‌ले गभर्नर नियुक्तिको सिफारिस समिति सदस्य नियुक्त गर्नेछ।

यसअघि गभर्नर सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि सिफारिस समिति अपुरो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad