राजनीति


एमाले संसदीय दलको बैठक बानेश्वरमा

एमाले संसदीय दलको बैठक बानेश्वरमा

नेपालखबर
बैशाख १३, २०८२ शनिबार १४:४९, काठमाडौँ

सत्तारुढ नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा सुरु भएको छ।

बजेट अधिवेशन सुरु भएको सन्दर्भमा छलफल गर्न एमालेले दलको बैठक बोलाएर छलफल थालेको छ। 

बैठकमा अहिले नेकपा एमालेका प्रमुख सचेत महेश बर्तौलाले विचार राखिरहेका छन्। त्यसपछि दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad