प्रधान सेनापति अशोकराज सिग्देलले महोत्तरीस्थित श्री मध्यपूर्वी पृतना हेडक्वार्टर र सुनसरीस्थित श्री पूर्वी पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन्।
निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले उक्त पृतनाहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिई आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गरेका नेपाली सेनाले जनाएको छ।
243
Shares

प्रतिक्रिया