राजनीति


संविधानका कमीकमजोरी सच्याएर अघि बढ्न प्रचण्डको आह्वान

संविधानका कमीकमजोरी सच्याएर अघि बढ्न प्रचण्डको आह्वान

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १५:५५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमा भएका कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने बताएका छन्।

शुक्रबार समाजवादी मोर्चाले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको विशाल सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधानमा केही त्रुटि भएको स्वीकार गर्दै त्यसलाई सच्याउने दायित्व दलहरूकै भएको बताएका हुन्। 

‘अब संविधान संशोधन अगाडि संविधानको बारेमा सबै राजनीतिक शक्तिबीच बहस, छलफल र समीक्षा हुनुपर्‍यो कहाँ कमजोरी भयो’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad